गोर्खा युवा साहित्यिक समाज,पाण्डु महाविद्यालयको पहलमा गत् 15 सेप्टेम्बर,2019 को दिन पाण्डु महाविद्यालयको प्रेक्षागृहमा एकदिवसीय कार्यसूचीले आयोजित द्वितीय बार्षिक 'नवागत स्वागत सभा तथा बिदाइ समारोह 2019' कार्यक्रम यस भिडियोमा समेटिएको छ।उक्त कार्यक्रम सफल तुल्याउन तन-मन-धनले सहयोग गर्ने हुने जम्मै महानुभावहरु प्रति गोर्खा युवा साहित्यिक समाज,पाण्डु महाविद्यालय आभार प्रकट गर्दछ। EDITOR : BIPLAB CHIMARIYA
PHOTOGRAPHER : KHEM GURUNG

0 Comments